About-Us

About-Us 2017-12-22T07:32:55+00:00

परिचय

यस सुबिस्ता बचत तथा ऋण सहकारी संस्था लि सहकारी ऐन २०४८ बमोजिम २०६५ श्रवण १० गते डिभिजन कार्यालय काठमाण्डौमा दर्ता गरी यसको बिधिगत स्थापना गरिएको हो । रु २१५०००० चुक्ता पुजि राखि सुरु गएिको यस संस्थाको आ ब ०७२÷०७३ को अन्त सम्ममा रु २६४७६५०० पुगि सकेको छ । हाल यस संस्थाको नाममा घरजग्गा खरिद गरि संस्थाकै नाममा नयाँ भवन निमाण सम्पन्न गरी संस्थाको आफ्नो भबनमा कार्यालयबाट दैनिक कारोबार संचालन गर्दै आईरहेको छ ।

 

उद्देस्य

शेयेर सदस्एहरुलाई सरल र सुलभ तरिकाले सेवा पुयाई समाजको बिकासमा टेवा पुर्याउने लक्क्ष लिई स्थापना भएको यस सस्थाले छोटो समय मै आफ्नो पहिचान बनाई सकेको छ शहकारीको मुल्य मान्यता र सिद्दान्तलाई आत्मसाथ गर्दै बिधमान देशको सिथिल आर्थिक अवस्था र पछौटे पनलाई निर्मुल पार्न अब्यबस्तित स -साना बचत हरु अकिक्रित गरी बिकासमुलक कार्येमा लगानी गरी समाजको अर्थिक उत्ठान गर्ने यस्को लक्क्ष रहेको छ यस सस्थाको लकक्ष अनुरुप बिधमान देशको बेरोज्गरिलाई कम गरी समाजका सदस्यहरुलाई आत्मा निरभर र स्वबलम्बन बनाउने उद्देस्य साकार पार्न यसले बिभिन्न बचत योजनहरु लागु गरी बचत सन्कलन तथा लगनिका कायहरु गर्दै आएको छ

10th batch agm